काठमाडौं । यूइएफ ए नेशन्स लिग अन्तर्गत गएराति भएको खेलमा इग्ल्याण्डले स्पेनलाई पराजित गरेको छ । ३१ बर्षपछि इंग्ल्याण्डले स्पेनलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । सेभियामा भएको समुह ए अन्तर्गतको खेलमा इंग्ल्याण्डको जितमा रहिम स्ट्रलिङले दुई गोल गरेका थिए । निकै रोमाञ्चक बनेको खेलको ३८ मिनेट भित्र इग्ल्याण्डले तीन गोलको अग्रता बनाएको थियो । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Clsr6z
No comments:
Post a Comment