अमर काफ्ले इनरुवा । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगतबहादुर टमटाले सुनसरी सदरमुकाम इनरुवामा रहेको खेल मैदानको स्थलगत निरीक्षण गर्नु भएको छ । मंसिर दोस्रो साताबाट सुरु हुन लागेको राष्ट्रिय स्तरको एक दिवसीय क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै टमटाले इनरुवा पुगेर खेल मैदानको अवस्थाबारे जानकारी लिनु भएको हो । राष्ट्रिय टिम सहित नेपाली खेलाडीको प्रर्दशनले क्रिकेटप्रतिको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2RkOu14
No comments:
Post a Comment