Wednesday, October 17, 2018

गएराति भएको खेलमा मेक्सिको घरेलु मैदानमा पराजित, १-० गोल अन्तरले पराजित गर्दै चिली विजयी

चिली र मेक्सिकोबीच भएको मैत्रीपूर्ण खेलमा चिली विजयी भएको छ । मेक्सिकोस्थित इस्टाडियो कोरेगिडोरा रंगशालामा गएराति भएको खेलमा चिली १ -० गोल अन्तरले विजयी भएको हो । निकै आक्रामक देखिएको चिलीले मेक्सिकोलाई खेलको अन्तिम समयमा गोल गर्दै मेक्सिकोलाई उस्कै मैदानमा हराएको थियो । पहिलो हाफ गोलरहित बराबरी भएपनि दोश्रो हाफमा चिलीले शान्दार प्रदर्शन गरेको थियो । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Ag4JHp

No comments:

Post a Comment