काठमाडौ । गायक फिरोज बस्नेतको आवज, शव्द र संगीतमा ‘आइन त्यसै परदेश’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा पुरुसोत्तम सुबेदीको एरेन्ज छ भने अकस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतको भिडियोमा भिमफेदी गाईजका साथ मन्जु, सपना, बुद्ध्, सुशान्तसँगै गायक स्वयम पनि फिचर्ड भएका छन् । भिडियोमा पवन सुस्लिङ्गको सम्पादन तथा निर्मल लामाको निर्देशन रहेको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OUzSbl
No comments:
Post a Comment