Saturday, October 27, 2018

के मलाइका र अर्जुनले अर्को वर्ष विहे गर्दैछन् ?

एजेन्सी, १० कात्तिक । पछिल्लो केहि दिनदेखि सँगै देखिदै आएका बलिउडका एक लभ कपलले आफ्नो विवाहको घोषणा गर्ने जनाइएको छ । समाचारमा आए अनुसार मिडियासँग लुकामारी गर्दै आएका लभ वर्डस् मलाइका आरोडा र अभिनेता अर्जुन कपुरले चाँडैनै आफ्नो रिलेशनसिपलाई विहेमा परिवर्तन गर्दैछन् । केहि दिन पहिले इटालीमा डान्सर मलाइकाको जन्मदिन मनाएर मुम्बई फर्कदा यो जोडीलाई […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Jk1ph8

No comments:

Post a Comment