Friday, October 26, 2018

स्वयम्भूमा यस्तो देखियो विश्वकप क्रिकेटको ट्रफी

काठमाडौँ। विश्वकप क्रिकेटको ट्रफी आज नेपाल ल्याइएको छ । इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज नेपाल ल्याइएको हो । ट्रफी नेपालमा सोमबारसम्म राखिनेछ । नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रागिरि हुँदै वसन्तपुर पु¥याइनेछ । ट्रफी नेपाल ल्याइएलगत्तै स्वयम्भू लगिएको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Rfp3y4

No comments:

Post a Comment