Tuesday, October 2, 2018

मेलिना राई र जोसेफ ठकुरीको स्वरमा रेकर्डिङ गरिएको ‘कर्के नजर’ बोलको गित सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चर्चित गायिका मेलिना राई र युवा गायक जोसेफ शाही ठकुरीको स्वरमा रेकर्डिङ गरिएको ‘कर्के नजर’ बोलको गीत सार्वजनिक भएको छ । लोकपप फ्यूजन शैलीमा निर्मित रोमान्टिक गीतमा काले दाई, कान्छी मट्याङ–ट्याङ जस्ता दर्जनौ गीतमा संगीत भरिसकेका संगीतकार कोशिष क्षेत्रीले संगीत सिर्जना गरेका छन् । गीतमा वासुदेव नेपालले शब्द सिर्जना गरेका हुन् । एरेन्जर […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Ouvsrx

No comments:

Post a Comment