Monday, October 8, 2018

रात्रिकालीन टी-२० क्रिकेट : विराटनगरसँग ३० रनले हार्‍याे काठमाडौं

अमर काफ्ले इनरुवा । सुनसरीको इनरुवामा जारी रात्रिकालीन टी-२० क्रिकेटको पछिल्लो खेलमा विराटनगर विजयी भएको छ । अाइतबार राति सम्पन्न खेलमा विराटनगरसँग काठमाडाैँ ३० रनले पराजित भएको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा १ सय ६६ रन बनाएको थियो । कप्तान अजय राजवंशीको ६२ र श्रवण यादवको ३२ रन मद्दतमा विराटनगर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2C0rmRk

No comments:

Post a Comment