अमेरिकी स्पोर्टसवयेर कम्पनी नाइकीले रियल मड्रिडका पूर्व सुपरस्टार पोर्चुगिज क्रिष्टियानो रोनाल्डोबिरुद्ध लागेको बलात्कारको आरोपमा गम्भीर चिन्ता व्यक्त गरेको छ । नाइकीले रोनाल्डोसँग १ बिलियन डलरको सम्झौता गरेको छ । समाचार संस्था एपीका अनुसार नाइकीले उनीसँगको सम्झौता नवीकरणबारे गम्भीर पुनर्विचार गर्ने जनाएको छ । यसैगरी रोनाल्डोलाई अनुबन्ध गरेको इए स्पोर्टसले पनि यस्तै खाले टिप्पणी गरेको छ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2BZhirR
No comments:
Post a Comment