काठमाडौं, १७ असोज । भौगोलिक हिसावले पनि नेपालका सबै क्षेत्रमा भलिबलको पहुँच छ । राष्ट्रिय खेल बनेपछि यसको लोकप्रियता अझै बढेको छ भने भविबलमा लागेका स्वयम् खेलाडीले पनि गौरव अनुभूत गर्न पाएका छन् । बिभागले धानेको नेपाली भलिबलमा पुरुष टोलीको अवस्था औसत छ । पुरुष टोलीले हालै सम्पन्न १८ औं एशियाली खेलकुदमा पनि समग्रमा १५ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2xU7UTq
No comments:
Post a Comment