Thursday, October 11, 2018

‘न यता न उता’ को ‘चोलीको तुना’ मा ऋचा र छुल्ठिमको ठुम्का (भिडियोसहित)

काठमाडौं, २५ असोज । फिल्म ‘न यता न उता’ को नयाँ गीत सार्वजनिक भएको छ । फिल्ममा समावेश ‘चोलीको तुना’ गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतमा मिलन जलन तथा राजन इशानको संगीत, राजन इशान, मिलन अमात्य, राजनराज सिवाकोटी र रमिना सिङको आवाज रहेको छ । गीतको शब्द एकनारायण भण्डारीको रहरेको छ । ‘चोलीको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OOWqu8

No comments:

Post a Comment