Friday, October 26, 2018

गृहजिल्लामा गायक पौडेललाई नागरिक अभिनन्दन

काठमाडौं, ९ कात्तिक । गायक नविन पौडेललाई दशैंको बेला आफ्नै जन्मस्थलमा नागरिक अभिनन्दन गरिएको छ । उनको जन्मथलो पाल्पाको बगनासकली गापा–८ बराङ्दीमा विभिन्न संघसंस्थाले नागरिक अभिनन्दन गरेका हुन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इन्सेकद्वारा गठित बेद युवा समूह, निरञ्जन युवा क्लब र बगनासकली सूचना केन्द्रले संयुक्त रुपमा अभिनन्दन समारोहको आयोजना गरेका थिए । करिब दुई दशक […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2EJAaOo

No comments:

Post a Comment