Thursday, October 25, 2018

पोखरा प्रिमियर लिग क्रिकेट भोलिदेखि सुरु,विजेताले पाउने ट्रफी सार्वजनिक

पोखारा । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट भोलिदेखि सुरु हुन लागेको छ । पोखरा प्रिमियर लिग क्रिकेटको ट्रफी आज सार्वजनिक गरिएको हो । पोखरामा आयोजित विशेष समारोहमा प्रतियोगितामा सहभागी सबै टोलीका मार्की खेलाडीले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेको छ । ट्रफी काठमाडौंमा बनाइएको यो ट्रफी गोलाकार प्लेटमा सुन र चाँदीको लेपन लगाइएको छ । पोखरा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2SjDRwR

No comments:

Post a Comment