अमर काफ्ले इनरुवा । सुनसरीको इनरुवामा जारी प्रथम मेयर कप रात्रिकालीन क्रिकेट प्रतियोगिता अन्तरगत पछिल्लो खेलमा नेपाल पुलिस क्लब (महाराजगञ्ज) काठमाडाैँ विजयी भएको छ । पुलिसले धनगढी विरुद्धको खेलमा १ सय २४ रनको फराकिलो जित निकालेको हाे । टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ९० रनको उच्च स्कोर […]from खेल – News24 : Premium News Channel https://ift.tt/2pOMCC8
No comments:
Post a Comment