Sunday, October 14, 2018

रङ्गकर्मी राम केसीको नाटक संग्रह अश्वेत सार्वजनिक

काठमाडौं । राम केसीद्धारा लिखित नाटक संग्रह ‘अश्वेत’ राजधानीमा शनिबार एक कार्यक्रमको आयोजना गदै सार्वजनिक गरिएको छ । दशैंको उपहार स्वरुप सार्वजनिक भएको यस अश्वेत मन्चन भइसकेका नाटहरुको संग्रह हो । कार्यक्रममा बोल्दै रङ्गकर्मी तथा पुस्तक लेखक केसीले नाटक मन्चनमा पाएको जस्तै माया र साथ यस संग्रहबाट पाउने विश्वस व्यक्त गरे । वरिष्ठ रङ्गकर्मी हरिबहादुर […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2A9wUYl

No comments:

Post a Comment