काठमाडौँ । नेपालीहरुको प्रमुख चाड विजय दशमीको आज विशेष दिन हो । नेपालीहरु बिहान देखि टिका थाप्न व्यस्त छन् । त्यसै गरि केही नेपाली कलाकारहरुले आफ्नो पुर्ख्यौली घर पुगेर दशैँ मनाउने र टिका थाप्ने गरेका छन् भने केहीले काठमाडौँमै रहेर दशैँ मनाइरहेका छन् । कतिपयले टिका लगाएको तस्विरहरु आफ्नो फेसबुक, इन्स्टग्राम र ट्वीटर लगाएतको सामाजिक […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2pXSGs9
No comments:
Post a Comment