Sunday, October 21, 2018

दीपिका पादुकोण र रणवीर सिंहको बिहे अर्काे महिना हुने पक्का

मुम्बई । बलिउड खभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको चर्चा धेरै पहिले देखि हुँदै आएको छ । तर विहे हुने समय भने तोकिएको थिएन ।     अब भने उनीहरुबीच अर्को महिना बिहे हुने पक्का भएको छ । दीपिका र रणवीरले विहे हुने मिति तोकिएको  कार्ड सामाजिक सञ्जालमा शेयर गरेपछि पादुकोण र सिंहबीच १४ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ECf8kE

No comments:

Post a Comment