Saturday, October 13, 2018

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

बागलुङ, २७ असोज। नेपाल भलिबल सङ्घद्वारा बागलुङको गलकोटमा आयोजित २२ औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । आज भएको फाइलन खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि जितेको हो । पुलिसका विरुद्ध २५–१७, २५–१३ र २५–२३ को अन्तरमा एपिएफले जित निकालेको थियो । यसअघि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OY0IiW

No comments:

Post a Comment