रिदम सिंह बझाङ । बझाङ्ग जिल्लामा अबस्थितसाईपाल हिमाल आरोहण सुरु भएको छ । साईपाल हिमाल आरोहण गर्न आज जिल्ला सदरमुकामबाट साईपाल हिमाल तर्फ एक टोली प्रस्थान गरेको हो । आरोहण गर्ने टोलीमा चार बझाङ्गी चेलीसहित ३७ जना चैनपुरबाट साइपाल हिमाल तर्फ हिँडेका हुन् । शनिबार बिहान चैनपुरमा उनीहरुलाई खादा, फूलमाला र टिका लगाएर सफल आरोहरणको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2S1Lvw1
No comments:
Post a Comment