Monday, October 8, 2018

ब्रिटिस ओपनका पदक विजेता कराँते खेलाडी सम्मानित

काठमाडौं ।  ब्रिटिस ओपन इन्टरनेसनल कराते(विकेएस) प्रतियोगितामा पदक बिजेता कराँते खेलाडी सोमवार सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्री जगतवहानुर सुनार (बिश्वकमा),सचिव मोहनकृष्ण सापकोटाले पदक बिजेता खेलाडी विनोद शाक्य गुभाजु, विप्लवलाल श्रेष्ठ र सोनाम लामा तथा रेफ्री सृजना अधिकारीलाई सम्मान गरेका थिए । ब्रिटिस कराते फेडेरेसनको आयोजनामा युकेको लेचेस्टरमा आश्विन ६ र ७ सञ्चालन भएको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OKgHAP

No comments:

Post a Comment