Sunday, October 14, 2018

चलचित्र प्रसादको दोस्रो गीत ‘बनकी चरी’ सार्वजनिक

काठमाडौँ । चलचित्र प्रसादको दोस्रो गीत ‘बनकी चरी’ आइतबार निर्माण टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गदै सार्वजनिक गरेको छ । यस अघि यूट्युब मार्फत सार्वजनिक गरिएको पहिलो गीत ‘लै लै’ले सकारात्मक प्रतिक्रिया समेत पाएको छ । गीतमा रुपक डोटेल र अञ्जु पन्तको स्वर छ भने सुवाष भुषालको शब्द र वि. पाण्डेको संगीत रहेको छ । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2pPb8TQ

No comments:

Post a Comment