Saturday, October 6, 2018

विराटनगरमा एक नम्बर प्रदेश स्तरीय दोश्रो भेट्रान फुटबल प्रतियोगिताको आयोजना

तारा आचार्य विराटनगर, २० असोज । विराटनगरको सिएमजी स्वस्थ क्लबले एक नम्बर प्रदेश स्तरीय दोश्रो भेट्रान फुटबल प्रतियोगिता आयोजना गरेको छ । यस नकआउट फुटबल प्रतियोगितामा आयोजक विराटनगरको सिएमजी, हाटखोला भेट्रान क्लब, सुनसरीको इटहरी भेट्रान क्लब र धरान भेट्रान क्लब, मोरङ कानेपोखरीको एभरेष्ट भेट्रान क्लब, झापाको विर्तामोड भेट्रान क्लब, काकडभिट्टा भेट्रान क्लब र दमकको पूर्वाञ्चल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Pgk2EW

No comments:

Post a Comment