काठमाडौँ । अभिनेता तथा मोडल आकाश श्रेष्ठ र बुगी वुगीको विजेता कविता नेपालीको फिचरिङ गरिएको ‘मिठो मिठो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मेलिना राई ,उत्तम थापा र राजनराज शिवाकोटीले स्वर दिएका छन् । गीतमा राजनराज स्वयमले संगीत दिएका हुन्। डा.राजु बाबु श्रेष्ठको शब्द रहेको छ भने गीतको भिडियालाई सुबोल थापाले कोरियोग्राफी गरेका […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QGBNxx
No comments:
Post a Comment