काठमाडौँ । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप अन्तर्गत मंगलबार भएको पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग पराजित भएको छ । साविक विजेता नेपाल ताजिकिस्तानसँग २-० गोलअन्तरलले पराजित भएको हो । ताजिकिस्तानका कप्तान जर्सी नम्बर १८ का खेलाडी फाथ्खुल्लो फाथुएल्लोभले पेनाल्टीलाई गोलमा परिणत गर्दै नेपालविरुद्ध एक–शून्यको अग्रता बनाएका थिए । दोस्रो हाफको ६८ औँ मिनेटमा ताजिकिस्तानका जर्सी नम्बर ९ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NhmF7M
No comments:
Post a Comment