काठमाडौँ | सिमली छायाँमा बसी, भरिया लामो सास फेरेको उमेर भैसक्यो असी, झन् ठूला दुःखले घेरेको जनगायक जीवन शर्माका गीत शुरु हुनुअघि सङ्गीतको धुनसँगै दर्शक जुरुक्कै उठे । तालीका साथ गीतमा स्वर मिसाउँदै मच्चीमच्ची नाचे । बालबालिका स्टेजमै चढेर साथ दिए । दर्शकदीर्घामा रहेका कलाकार, साहित्यकारसँगै उच्च राजनीतिक नेतृत्वले समेत ताली पड्काएर गायक शर्मालाई साथ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2CssSwB
No comments:
Post a Comment