Friday, October 5, 2018

साफ यू–१८ महिला च्याम्पियनसिप: नेपाले भारतलाई हरायो

काठमाडौँ । नेपाल भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै नेपाल फाइनल पुगेको हो । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय एक÷एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगको थियो । पेनाल्टीमा नेपालकी गोलकिपर अन्जना […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NpEeCr

No comments:

Post a Comment