एजेन्सी | बलिउडमा ‘छइयाँ-छइयाँ’ गर्लका नामले चर्चित मलाइका आरोडा ४४ वर्षकी भएकी छन् । तर पनि उनी ४४ पुगेजस्ती देखिन्नन, किनभने उनी सधैँ जवान तरुनी देखिइरहन अनेक उपाय गरिरहेकी हुन्छिन् । भारतकाे महाराष्ट्रस्थित ठाणेमा सन् १९७३ काे २३ अक्टोबर जन्मिएकी मलाइकाको बलिउडमा छुट्टै पहिचान छ । उनको फिटनेस भिडियो सोसल मिडियाहरुमा खुब रुचाइन्छ । किनभने उनको लुक्सका […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2RaaD2k
No comments:
Post a Comment