धनगढी । भारतको मुम्बईमा धनगढी क्रिकेट एकेडेमी(डिसिए)ले आज मुम्बई पुलिसको १७ वर्षमुनिको टिममाथि १० रनको रोचक जित हात पारेको छ । आज मुम्बईको जिमखाना खेल मैदानमा टस जितेर ब्याटिङ राजेकोे डिसिएले निर्धारित ४० ओभरको खेलमा आठ विकेट गुमाएर १६५ रन बनाएको थियो । आफ्नो टिमलाई जिताउन डिसिएका रोहन विकले २७ बलमा सर्वाधिक ४२ रन तथा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2yz6Lkn
No comments:
Post a Comment