Tuesday, October 2, 2018

युएईलाई ३ विकेटले पराजित गर्दै एसीसी यु १९ एसिया कपमा नेपाललाई सान्त्वना जीत

काठमाडौं, १६ असोज । एसीसी यू–१९ एसिया कप अन्तरग समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको छ । बंगलादेशस्थित साभरस्थित मैदानमा युएईले दिएको २ सय ६९ रनको लक्ष्य नेपालले इनिङको ५ बल अगावै ७ विकेटको क्षतिमा पूरा गर्दै सान्त्वना जित हासिल गरेको हो । टस जितेर ब्याटिङ गरेको यूएईका अंश र नवाजले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OrqBay

No comments:

Post a Comment