Sunday, October 28, 2018

यु-१९ महिला फुटबलः पाकिस्तानविरुद्ध नेपालको शान्दार जित

काठमाडौँ । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट प्रतियोगिता अन्तर्गतको तेस्रो खेलमा नेपाल विजयी भएको छ । पाकिस्तानलाई ९–० को भारी अन्तरले हराउँदै नेपालले एएफसी यू–१९ च्याम्पियनसिप खेल्ने सम्भावना जिवितै बनाएको हो । थाइल्याण्डको चोनबुरी रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउनका लागि निशा थोकरले ह्याट्रिक गरेकाी थिइन् । पाकिस्तानविरुद्ध गोलको वर्षा गरेको नेपालले खेलको दोस्रो मिनेटमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2CLp4pt

No comments:

Post a Comment