Saturday, October 6, 2018

अन्तर्राष्ट्रिय तेक्वान्दोमा पदक जित्ने खेलाडी सम्मानित

काठमाडौं । अन्तर्राष्ट्रिय तेक्वान्दोमा पदक विजेता खेलाडीले स्युचाटार डोजाङले सम्मान गरेको छ । शनिबार स्युचाटारस्थित डोजाङले गत जेठमा काठमाठौंमै भएको दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पदक जित्न सफल २३ खेलाडीलाई नगदसहित सम्मान गरेको हो । पदक विजेतालाई नागर्जुन नगरपालिका वडा–९ का अध्यक्ष रामकृष्ण भट्टराई, वडा–१० का अध्यक्ष शुन्दर केसी, वडा–७ का अध्यक्ष रमेश गौतम, नेपाल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2E4FATY

No comments:

Post a Comment