Saturday, October 6, 2018

दोस्रो चन्द्रागिरी अन्तर सहकारी फुटसलको उपाधि सिमल सहकारीलाई

काठमाडौं ।  दोस्रो चन्द्रागिरी अन्तर सहकारी फुटसल प्रतियोगिताको उपाधि सिमल बचत तथा ऋण सहकारी संस्थाले जितेको छ । शनिबार भएको फाइनल खेलमा खुसीखुसी सहकारीलाई ६–० गोलले पराजित गर्दै सिमलले उपाधि जितेको हो । नयाँ नैकापमा अवस्थित तपाईं हाम्रो बहुृद्देशीय सहकारी संस्थाको ११औं बार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा १२ सहकारी टोलीको सहभागिता रहेको थियो । विजेतालाई राष्ट्रिय खेलकुद […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NsrxHc

No comments:

Post a Comment