Tuesday, October 9, 2018

सुत्केरी उपचारमा डाक्टर भोला रिजाल र दीपाश्री निरौलाको सहकार्य (भिडियो )

काठमाडौँ २३ असोज । घर आँगन नेपाल मार्फत बालबालिकालाई सहयोग गर्दै आएका समाजसेवी हुन् दिपक सिलवाल । केही महिना अघि बच्चालाई जन्मदिन नसकेर पिडामा रहेकी सिन्धुपाल्चोक भारसिपाकी सन्तमाया तमाङ्गलाई दिपकले हेलिकप्टर चार्टड गरेर नै उपचार गराएका थिए । झन्डै ९ महिना अगाडि गरेको यसकार्य पछि उनले त्यहि ठाउकी सिता जोगीलाई पनि त्यसरी नै सहयोग गरे […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QBpDWx

No comments:

Post a Comment