Sunday, October 21, 2018

इण्डो नेपाल टि-२० क्रिकेट प्रतियोगिताः पहिलो खेलमा नेपालद्वारा २६ रनले भारत पराजित

हरिशजङ्ग क्षेत्री, काठमाडौं, ४ कात्तिक । आइतबारदेखि राजधानीमा सुरु भएको सिडब्लुटी इण्डो नेपाल टि-२० मैत्रीपुर्ण क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतलाई २६ रनले पराजित गरेको छ । नेपाली क्रिकेटको बिकासमा महत्त्वपूर्ण भुमिका खेलिरहेको नेपालयको आयोजना र महाकाली स्पोर्ट्स सोसाइटीको सहयोगमा सुरु भएको प्रतियोगिताका सयोजक सुमन भट्टले जनाएका छन् । दिउँसो केहि समय प्राविधिक कारणले ढिलो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2q0KJCx

No comments:

Post a Comment