म्याग्द । ग्रामिण क्षेत्रमा खेलकुदको विकास गर्न ब्यवस्थित खेल मैदानको आवश्यकता रहेको म्याग्दीका प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापाले बताएका छन् । ‘एक वडा एक खेल मैदान’ को अवधकारणा अनुसार सरकारले खेल क्षेत्रमा लगानीको आधार तयार गरेको बताउँदै स्थानीयस्तरमा खेलमैदानका लागी आवश्यक जग्गाको ब्यवस्था गर्न अनुरोध गरे । सोमबार बेनी नगरपालिका–६ जामुनाखर्कमा अर्थुङ्गे यूवा क्लवले आयोजना […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Phtivy
No comments:
Post a Comment