काठमाडौँ । अभिनेता पल शाहले नयाँ फिल्म ‘हृदयभरी’ खेल्ने भएका छन् । फिल्म ‘हृदयभरी’ लाई सुरज सुब्बा नाल्बोले लेखन र निर्देशन गर्दैछन् । पलसंग अभिनय गर्ने नायीका भने फिक्स भएको छैन । निर्देशक अब हिरोइनको खोजीमा पनि जुटेका छन् । निर्देश ५ फिट ३ इन्च भन्दा अग्ला र २० बर्ष माथिका नायिकाको खोजिमा रहेका छन् […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2q6rLdN
No comments:
Post a Comment