Thursday, October 4, 2018

‘को बन्छ करोडपति’ कार्यक्रम प्रसारण हुने, राजेश हमाल सञ्चालन गर्ने

काठमाडौँ, १८ असोजः भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी छठपर्वपछि प्रसारण हुने भएको छ । एसआरविएन मिडिया प्रालिले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली पन झल्कने गरी प्रसारण गर्न लागिएकोे सो कार्यक्रमका संयोजक विपिनकुमार आचार्यले जानकारी दिनुभयो । नायक राजेश हमालले कार्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्ड कायम गरी नेपाली स्वाद […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Rre9Gw

No comments:

Post a Comment