Saturday, October 27, 2018

खेल क्षेत्रको विकासका लागि तीनवटै सरकार जिम्मेवार हुनुपर्छ : मन्त्री अधिकारी

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा खेलकूदको मध्यमबाट पर्यटन विकासमा महत्वपूर्ण भूमिका पुगेको बताउनुभएको छ । पोखरा महानगरपालिका–२० भलाममा श्रृंखला युवा क्लबद्वारा शनिबार आयोजित पाँचौँ खुल्ला सेभेन एसाइड फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकूद क्षेत्रको समग्र विकासका लागि तीन वटै सरकार जिम्मेवार हुनु पर्नेमा जोड दिनुभयो । जनप्रतिनिधिले जनताको मन छुने गरी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2z9vFXu

No comments:

Post a Comment