Friday, October 5, 2018

नेपालको ‘नौगेडी’ बङ्गलादेशमा

असोज, १७ काठमाडौं । बङ्गलादेशमा हुने इन्टरनेशनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव) मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ । भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १४ सम्म बङ्गलादेशको पञ्चगढमा हुने नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ प्रस्तुत हुन लागेको हो । आदि इत्यादिका अन्तर्राष्ट्रिय संयोजक डा. अशोक थापाका अनुसार असोज २६ गते तदनुसार अक्टोबर […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Rslh5t

No comments:

Post a Comment