काठमाडौं । कोचेस कन्फ्रेन्समा सहभागी हुन ५ सदस्यीय नेपाली लनटेनिस प्रशिक्षक टोली शनिबार हङकङ प्रस्थान गर्दैछ । अक्टोबर २९ देखि नोभेम्बर १ तारिखसम्म हुने कन्फ्रेन्समा कृष्णराज घले, विकास खड्का, दावा सोनाम शेर्पा, जितेन्द्र परियार र राजकुमार लामा सहभागी हुने छन् । टोलीलाई नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा शुक्रबार एक कार्यक्रमबीच बिदाइ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2CJuQbp
No comments:
Post a Comment