Monday, October 29, 2018

पोखरा प्रिमियर लिग : चितवनले पोखरालाई दियो १४१ रनको लक्ष्य

पोखरा । पोखरामा जारि पोखरा प्रिमियर लिग अन्तर्गत खेलमा चितवन राइनोजले पोखरा पल्टनलाई १ सय ४१ रनको लक्ष्य दिएको छ ।सोमबार पोखरा रंगशालामा भएको खेलमा चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४० रन जोडेको हो । टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४० रन जोड्यो।चितवनका ओपनिङ् […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Q2Cwt3

No comments:

Post a Comment