काठमाडौं । मित्र राष्ट्र ब्रुनाईमा संचालन हुने एसिया रग्वी उमेन्स सेभेन्स ट्रफ्रिमा सहभागि हुन जाने महिला टोलीलाई नेपाल रग्वी संघका अध्यक्ष टंकलाल घिसिङले बिदाई गरेका छन् । आगामी अक्टोवर २० र २१ मा सहभागि हुन जाने खेलाडीमा कप्तान एलिसा थापा, उप कप्तान सृजना राई, पञ्चमाया श्रेष्ठ, सुनिता तामाङ्ग, सविना महर्जन, सावित्री पुर्जा, सविता लुइटेल, सुजिना गुरुङ्ग, […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NEpU9m
No comments:
Post a Comment