काठमाडौँ, १७ असोज : आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’ को पहिलो खेलमा नेपालले आज म्यान्मालाई आठ विकेटले पराजित गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा भएको खेलमा म्यान्माले दिएको ३० रनको झिनो लक्ष्य नेपालले तीन ओभरमा मात्र दुई विकेट गुमाएर पूरा ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको म्यान्माले १० […]from खेल – News24 : Premium News Channel https://ift.tt/2P6SPo1
No comments:
Post a Comment