काडमाडौँ । लिग रिभ्यू पाँच वर्षको अन्तरालमा गत असोज १३ गतेदेखि सुरु भएको शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत पहिलो चरणको खेल सम्पन्न भएको छ । लिग सुरु भएको दोस्रो दिनमै स्थगित भएको लिग बंगबन्धु गोल्डकपमा सहभागी भएर फर्किएपछि पुनः सुरु भएको थियो । लिगका बाँकी चरणका खेल एक महिनापछि अर्थात तिहारपछि मात्र सुरु हुँदैछ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2ypruY7
No comments:
Post a Comment