Monday, October 1, 2018

श्रीमतीले प्रेमिकासंग च्याट गर्न नदिएपछि एक महिना अघि मात्र विवाह गरेका श्रीमानले गरे आत्महत्या, पुर्वप्रेमिकाले पनि संसार छाडिन्

एजेन्सी । प्रेमिकासंग च्याट गर्न नपाएपछि एक जना ब्यक्तिले आत्महत्या गरेका छन् । ति पुरुष विवाहित हुन् । उनको विवाह एक महिना अघि मात्र भएको थियो । यो घटना भारतको हो । श्रीमतीले प्रेमिकासंग च्याट गर्न प्रतिबन्ध लगाइदिएपछि उनले आत्महत्या गरेका हुन् । ह्वाइट्सएपबाट च्याट गरिरहेका श्रीमानलाई श्रीमतीले च्याट नगर्न भनेकी थिइन् । शिवकुमार नाम […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2zIa7Tg

No comments:

Post a Comment