सधै एक्सन कटमा रमाउने कलाकर्मीहरु हुन् वा सर्वसाधारण सबैलाई दशैंले छोएको छ । कलाकारीता तथा अन्य काममा प्राय: व्यस्त भइरहने कलाकार दशैंको बेला सकेसम्म आफ्नो घरमा पुग्ने प्रयास गर्छन् । तर दशैंको बेला सबैलाई परिवारसँग बसेर रमाइलो गर्ने मौका भने मिल्दैन । अहिलेका युवा पुस्तामा चर्चित निर्देशक दिपेन्द्र के खनाल यतिबेला चङ्गा चेट चलचित्रको मेकिङमा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2CRd6vm
No comments:
Post a Comment