काठमाडौँ। बालअधिकारसम्बन्धी महासन्धिको सञ्चार प्रक्रियासम्बन्धी तेस्रो इच्छाधीन आलेख(ओपिथ्री सिआरसी)को अनुमोदनका लागि संगठित नागरिक समाजको राष्ट्रिय सञ्जालले सो आलेख अनुमोदन गर्न सरकार र संसद् गम्भीर हुन जोड दिएको छ । सञ्जालले शुक्रबार र शनिबार आयोजना गरेको कार्यशाला गोष्ठीमा संयुक्त राष्ट्रसंघको उक्त महासन्धीमा नेपालले सन् १९९० मा हस्ताक्षर गरे पनि सञ्चार प्रक्रियासम्बन्धी तेस्रो इच्छाधीन आलेखको अनुमोदन नभएको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2IHiO2X
No comments:
Post a Comment