काठमाडौं, २७ असोज । उज्ज्वल तारा स्कुल काँडाघारीले बडादशैंको अवसरमा शनिबार दोस्रोपटक ‘दशैं रन फर गुड हेल्थ’ आयोजना गरेको छ । प्रतियोगिताको विभिन्न १७ वटा विधामा ५१ जनाले पदक जितेका छन् । कागेश्वरी मनोहरा नगरपालिका, मेगा बैंक लि., हाम्रो मेलमिलाप सहकारी संस्था तथा फिटनेश च्वाइसको सहयोगमा आयोजित सो दौड प्रतियोगितामा १५ वर्ष माथिका विद्यार्थी, युवायुवती, […]from खेल – News24 : Premium News Channel https://ift.tt/2yejybW
No comments:
Post a Comment