काठमाडौँ, १० कात्तिक: साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ९–० गोलले पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएका खेलमा बङ्गलादेशका निहत जमानको चार गोलको मद्दतले बङ्गलादेशले माल्दिभ्सलाई ९–० गोलले पराजित ग¥यो । जमानले ११आँै, २०आँै र २३औँ र ४६औँ मिटेमा गोल गरेका थिए । त्यस्तै कप्तान मोहमद महेदी हसनले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2PZBWMB
No comments:
Post a Comment