काठमाडौं , २५ असोज । शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार र नेपाल पुलिस क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा नेपाल पुलिस क्लव १/०ले विजयी हुँदा थ्रिस्टार क्लव २/१ले विजयी भएको हो । डिफेन्डर अजित भण्डारीको पहिलो हाफको गोल निर्णायक बन्दा पुलिसले जावलाखेल युथ क्लबलाई १/० ले हराउँदै तीन […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Pyud88
No comments:
Post a Comment